काठमाडौँ- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग तोकिएकोभन्दा बढी मूल्य असुलेको पाइएपछि काठमाडौँ महानगरपालिका-१७, ठहिटीस्थित एभरेष्ट मार्ट स्टोर प्रालिलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ। विभागका अनुसार स्थलगत बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम उक्त कारबाही गरिएको हो। यस्तै, गृष्मा इन्टरप्राइजेजलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको […]

No persons extracted.
No locations extracted.
law and judiciary
investigation or inquiry
standard news report