काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले दबाब र धम्कीका कारण आफूहरूविरुद्ध निर्णय गरेको आरोप लगाएका छन्। उनले आयोगले विगतका नजिर, कानुनी प्रक्रिया र स्थापित अभ्यासलाई बेवास्ता गर्दै विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा बनेको कार्यसमितिलाई मान्यता दिएको दाबी गरे। संस्थापनइतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खड्काले आयोगको निर्णय […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
other
standard news report