काठमाडौँ। निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को चलचित्र ‘चिरञ्जीवी भवः’को छायांकन सकिएको छ। ५१ दिनमा चलचित्रको छायांकन सकिएको हो। जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्रको १५ जेठबाट छायांकन सुरु भएको थियो। धनकुटा, सुनसरी र काठमाडौँमा चलचित्रको छायांकन भएको थियो। आचार्यले निर्देशन गरेको ‘परान’ गत वर्षको सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने नेपाली चलचित्र बनेको थियो। उनको […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other