काठमाडौँ । सुविन भट्टराईको बहुचर्चित उपन्यास ‘समर लभ’को रंगमञ्चीय रूपान्तरणमा कलाकार वासना तिमल्सिना र सागर खनालले प्रमुख भूमिकामा अभिनय गरिरहेका छन् । उपन्यासमा आधारित नाटकमा तिमल्सिनाले साया शाक्य र खनालले अतीत शर्माको भूमिका निर्वाह गरेका छन् । सम्राट भुजेलले नाट्य रूपान्तरण तथा निर्देशन गरेको ‘समर लभ’ अहिले काठमाडौँको गैह्रीधारास्थित कान्तिपुर थिएटरमा मञ्चन भइरहेको छ । […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
media and journalism
Unknown
Unknown