हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की बाग्मती प्रदेशसभा प्रमुख सचेतक कुमारी तामाङले संसदीय दलको बैठकबिनै दलका नेता उद्धव थापाले एमालेका प्रदेशसभा सदस्य किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गर्दै प्रदेश प्रमुखसमक्ष बुझाएको पत्रमाथि कुनै कारबाही अघि नबढाउन आग्रह गरेकी हुन् । प्रदेश प्रमुखलाई पत्र लेख्दै प्रमुख सचेतक तामाङले संसदीय दलको औपचारिक बैठक नै नबसी दलका […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown