काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। बुधबार प्रदेश सभामा प्रस्तुत गरिएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले अनुमोदन गरेपछि शाहीले सरकार सञ्चालनका लागि संवैधानिक आधार पाएका हुन्। ४० सदस्यीय प्रदेश सभाको बैठकमा ३६ जना सांसद सहभागी थिए। मतदानमा मुख्यमन्त्रीको पक्षमा २१ मत परेको थियो भने १३ सांसदले विपक्षमा मतदान […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
Unknown
Unknown