बागलुङ । बागलुङ प्रहरीले अवैध रूपमा उत्खनन गरी स्लेट ढुंगा ओसारपसार गरिरहेको एक पिकअप भ्यान नियन्त्रणमा लिएको छ। आवश्यक कागजात तथा बिलबिजकविना ढुंगा ढुवानी गरिएको पाइएपछि सम्बन्धित सवारीलाई कारबाही गरिएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार प्रहरी चौकी बिहुँबाट खटिएको टोलीले नियमित चेकजाँचका क्रममा ताराखोला गाउँपालिका–१ माझखर्कबाट पोखरातर्फ जाँदै गरेको बा १३ च ५०१३ नम्बरको […]


No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other