सरकारी कार्यालयमा निवेदन दिन वा फारम भर्न अब सेवाग्राहीले अनधिकृत व्यक्ति वा बिचौलियाको सहयोग लिनुपर्ने छैन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको नयाँ मार्गदर्शनले सेवाग्राहीलाई निःशुल्क सहयोग उपलब्ध गराउने व्यवस्था गरेको छ। सरकारी सेवालाई सहज, प्रविधिमैत्री र कम खर्चिलो बनाउने उद्देश्यले ल्याइएको ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ संघ, प्रदेश

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other