काठमाडौं। देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सर्लाही, कास्की र कैलालीका फरक-फरक ठाउँबाट मङ्गलबार उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सर्लाहीको लालबन्दी नगरपालिका-१२ बाट करिब १२ किलो ७०० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा हरिवन नगरपालिका–२ लालभितिका ५० वर्षीय सानु परियार, उनकी ३५ वर्षीया श्रीमती सबिना परियार […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
arrest or indictment
standard news report