ललितपुर। ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा हालका महासचिव भूमिनन्दन कर्माचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन् ।संघको ४७ औं अधिवेशन आगामी आश्विन २३ र २४ गते हुँदैछ। कर्माचार्य २०७० सालदेखि संघको कार्यसमितिमा आबद्ध छन् । उनले ३ पटक कार्यसमिति सदस्य, सामाजिक सेवा समितिको संयोजक तथा कोषाध्यक्ष भइसकेका छन्।‘महासचिवको दायित्व निर्वाह गर्दै गर्दा मैले संघलाई अझ नजिकबाट […]

business and corporate
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
Unknown
Unknown