काठमाडौँ। सट्टेबाजी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका १२ बस्ने ४१ वर्षीय प्रेम थापा छन् । उनलाई शुक्रबार साँझ काठमाडौं महानगरपालिका ११ भद्रकालीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । प्रहरीले उनको साथबाट मोबाइल ४ […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
arrest or indictment
standard news report