काठमाडौं । उत्तर कोरियाले बिहीबार १० वटाभन्दा बढी छोटो दूरीका ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले जनाएको छ। दक्षिण कोरिया र अमेरिकाबीचको वार्षिक संयुक्त सैन्य अभ्यास अन्तिम चरणमा पुगेका बेला उत्तर कोरियाले मिसाइल प्रहार गरेको हो। दक्षिण कोरियाली संयुक्त चिफ्स अफ स्टाफका अनुसार मिसाइलहरू समुद्रतर्फ करिब ३०० किलोमिटर दूरीसम्म पुगेका थिए। उत्तर कोरियाको […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown