काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूसँग तत्कालीन राजा ज्ञानेन्द्र शाहले समेत नसकेको बताउँदै अन्य कसैले पनि केही गर्न नसक्ने दाबी गरेका छन्। विदेशबाट स्वदेश फर्किएलगत्तै बिहीवार कांग्रेसको संस्थापनइतर पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा नेता-कार्यकर्ता तथा शुभेच्छुकहरूलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्। सम्बोधनका क्रममा देउवाले आफू र आफ्नी पत्नी डा. आरजु राणा देउवाविरुद्ध […]
politics and government
other
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...