काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भूमिसम्बन्धी पुराना मुद्दा तथा हदबन्दीका विवाद टुंग्याउन सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै राईले पर्याप्त तथ्य र प्रमाणको अभावमा भूमिसम्बन्धी धेरै उजुरी लामो समयदेखि अनिर्णित अवस्थामा रहेको बताए। भूमिसम्बन्धी उजुरीमा पर्याप्त प्रमाण नजुटेसम्म […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown