काठमाडौँ । प्रहरीले पत्रकार किशोर श्रेष्ठलाई तीन दिनको लागि हिरासतमा राख्न अदालतबाट अनुमति पाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले उहाँलाई सार्वजनिक अपराध र जरिवानासम्बन्धी मुद्दामा समातिएको जनाएको छ। प्रहरी वृत्त बानेश्वरले श्रेष्ठलाई गएको आइतबार दिउँसो बत्तिबालिका अस्पतालअघिको सडकबाट पक्राउ गरेको थियो। उहाँमाथि सरकार र प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा अभद्र टिप्पणी गरेको आरोप लागेको छ। प्रहरीले सूचना […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
media and journalism
arrest or indictment
standard news report