काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले एलपी ग्यासको अभावबाट नागरिकले भोगिरहेको सास्ती अन्त्य गर्न तत्काल इन्डक्सन चुल्हो वितरणको योजना ल्याउन सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद अधिकारीले खाना पकाउने ग्यासका लागि सर्वसाधारण मध्यरातसम्म लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले एकातिर […]

politics and government
political debate or town hall
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...