धरान। धरान उपमहानगरपालिकाअन्तर्गत सरसफाइ शाखामा कार्यरत सफाइकर्मी मन्दीप राईको निधन भएको छ। उनको २०८३ साउन २१ गते बिहीबारका दिन निधन भएको हो। राईको निधनप्रति दुःख व्यक्त गर्दै धरान उपमहानगरपालिकाले बिहीबार (साउन २१ गते) एक दिनका लागि उपमहानगर क्षेत्रभित्र शोक बिदा दिने निर्णय गरेको छ। उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुखस्तरीय निर्णयानुसार नगर कार्यपालिकाको कार्यालय, मातहतका सम्पूर्ण वडा […]

other
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
human interest feature
standard news report