काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको नेतृत्व गर्नेहरूबाटै संविधानका उपलब्धिमाथि प्रश्न उठाउने काम भइरहेको आरोप लगाएका छन्। ३२औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आङ्देम्बेले संविधानले सुनिश्चित गरेका उपलब्धिमाथि कार्यकारी निकायबाट पटक–पटक ‘घोचपेच’ हुने गरेको बताए। संविधानको रक्षा गर्ने जिम्मेवारी पाएको निकायबाटै यस्ता प्रश्न उठ्नु गम्भीर विषय भएको उनको […]

politics and government
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
political debate or town hall
standard news report