काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले पासपोर्ट ठेक्का प्रकरणमा मुद्दा अघि बढाउनुअघि प्रधानमन्त्रीसँग छलफल भएको स्वीकार गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूको प्रश्नको जबाफ दिँदै राईले प्रधानमन्त्रीको बोलावटमा आफूहरू प्रधानमन्त्री कार्यालय पुगेको र छलफलपछि मुद्दालाई तीव्रता दिइएको बताएका हुन् । राईका अनुसार प्रधानमन्त्रीले पासपोर्ट […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown