धनगढी । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसको भवनबाट हाम फालेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। शनिबार बिहान साढे ९ बजेतिर महेन्द्रनगरस्थित विश्वविद्यालयको तीनतले केन्द्रीय भवनको छतबाट हाम फालेका वेदकोट नगरपालिका–४ का २३ वर्षीय उत्तम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका […]




The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
investigation or inquiry
standard news report