काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले नेता शेरबहादुर देउवाको नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न गरी नयाँ पुस्तालाई पार्टी नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ। संस्थापनइतर पक्षले राष्ट्रिय भेलामा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमार्फत यस्तो प्रतिबद्धता जनाएको हो। प्रतिवेदनमा १५औँ महाधिवेशन १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आयोजना गरिने उल्लेख छ। नेतृत्व पुस्तान्तरण र हस्तान्तरणप्रति आफूहरूको कुनै विमति […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
other
standard news report