काठमाडौँ । जीवन बीमा कम्पनीहरुले एक आर्थिक वर्षमै कर्मचारीको तलब भत्तामा ७ अर्ब बढी रकम खर्च गरेका छन् । हाल नेपालमा रहेका १४ जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८२/८३ मा मात्र ७ अर्ब २९ लाख रुपैयाँ कर्मचारीको तलब भत्तामा खर्च गरेका हुन् । यसअघि अघिल्लो आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुको यस्तो खर्च ६ अर्ब Continue reading “कर्मचारीको तलब भत्तामा मात्र जीवन बीमा कम्पनीको ७ अर्ब खर्च, सबैभन्दा धेरै खर्च हिमालयन लाइफको ! “

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown