काठमाडौं। भारतको ८०औं स्वतन्त्रता दिवस यहाँस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। ‘वन्दे मातरम’ गायनसँगै शुभारम्भ गरिएको उक्त समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए। समारोहमा भारतका राष्ट्रपति द्रौपदी मुर्मुले ८०औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गरेको सम्बोधन प्रसारण गरिएको थियो। सो अवसरमा राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
international relations and diplomacy
ceremony award or celebration
standard news report