काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार विश्वासको मत लिनुहुने भएकाे छ। कर्णाली प्रदेशसभाको बुधबार दिउँसो ३ बजे बस्ने बैठकमा उहाँले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिनुभएकाे हाे । मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार प्रदेशसभामा पत्र दर्ता गराइसक्नुभएकाे छ। नेकपा एमालेको समर्थनमा शाही गत साउन […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
Unknown
Unknown