अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा बन्ड कार्यक्रमलाई स्थायी बनाएको छ।




The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
काठमाडौँ- नेपालसहित ५० देशका नागरिकका लागि अमेरिकी पर्यटक तथा व्यावसायिक भिसामा आवेदन दिँदा ठूलो रकम धरौटी राख्नुपर्ने नियम लागू गरिएको छ। अमेरिकी विदेश मन्त्रालयले ‘भिसा बन्ड’ कार्यक्रमलाई स्थायी बनाउँदै अधिकतम धरौटी रकम २० हजार अमेरिकी डलरसम्म पुर्याएको हो । जुन नेपाली रुपैयाँ करिब ३० लाख भन्दा बढी हो । यो व्यवस्था विशेषगरी बी–१ (व्यापार) र […]
immigration and citizenship
policy announcement or legislation
standard news report