काठमाडौं । काठमाडौं महानगरपालिका–२७ स्थित गाउँबेँसी थकाली भान्साघरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सोमबार साउन २५ गते प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा काभ्रेका ४२ वर्षीय रेशमबहादुर घ्यावासहित अन्य व्यक्ति रहेका छन्। प्रहरीले उनीहरूको साथबाट १६ थान कौडा र १३ […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
arrest or indictment
standard news report