नेपाल सरकारले काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय स्थापना गर्न सहमति दिएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कार्यालय खोल्न पोर्चुगल सरकारलाई सहमति प्रदान गर्ने निर्णय गरेको हो । नेपालले कूटनीतिक प्रतिनिधित्व हुने गरी काठमाडौँमा नियोग स्थापनाका लागि गरेको आग्रहबमोजिम पोर्चुगलले कन्सुलर कार्यालय खोल्ने निर्णय गरी स्वीकृतिका लागि अनुरोध गरेको थियो । सोही अनुरोधअनुसार मन्त्रिपरिषद्ले सहमति […]

international relations and diplomacy
treaty or agreement signing
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...