गण्डकी। जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका पाँच जना फरार प्रतिवादीलाई बिहीबार पक्राउ गरेको छ । चेक अनादर कसुरमा तीन र लागुऔषधसम्बन्धी कसुरमा दुई जनालाई नियन्त्रणमा लिई कैद सजाय तथा जरिवाना असुलका लागि आज अदालतमा पेस गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । पक्राउ परेका प्रतिवादीबाट रु नौ हजार ६०० […]






The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
arrest or indictment
standard news report