पोखरा । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा शुक्रबार बिहान पोखरा आइपुगेका छन्। उनी अहिले उच्च अदालत पोखरामा रहेका छन्। उच्च अदालत पोखराका प्रवक्ता निल पनेरुका अनुसार प्रधानन्यायाधीश शर्माले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षति पुगेको अदालत भवनको निरीक्षण गरेका छन्। प्रधानन्यायाधीशले त्यसपछि जिल्ला अदालतको प्रस्तावित भवनबारे समेत जानकारी लिने कार्यक्रम रहेको प्रवक्ता पनेरुले बताए। शनिबार […]

law and judiciary
Unknown
Unknown
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...