काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलाले पार्टीको आगामी १५औँ महाधिवेशनको नेतृत्व र आयोजनासम्बन्धी आफ्नो धारणा स्पष्ट पारेको छ। शनिबार काठमाडौंमा जारी भेलामा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै राजनीतिक प्रतिवेदन तथा प्रस्ताव संयोजक समितिका संयोजक विमलेन्द्र निधिले १५औँ महाधिवेशन पार्टी सभापति शेरबहादुर देउवाकै अध्यक्षतामा आयोजना हुने घोषणा गरेका हुन्। निधिले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
ongoing situation or routine update
standard news report