काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले अघि सारेको यात्रालाई निर्धारित गन्तव्यमा पुर्याएरै छाड्ने प्रतिबद्धता जनाएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै लामिछानेले सरकार सञ्चालनका क्रममा चुनौती र उतारचढाव आउन सक्ने भए पनि त्यसलाई सामना गर्ने क्षमता रहेको बताए । उनले सरकारले थालेको यात्रालाई हवाई उडानसँग तुलना गर्दै कहिलेकाहीँ मौसमका […]
No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other