प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालयसहित नेपाल सरकारका विभिन्न मन्त्रालय, विदेशस्थित नेपाली दूतावास र महावाणिज्यदूतावासका आधिकारिक वेबसाइटमा बिहीबार पहुँच अवरुद्ध भएको देखिएको छ। वेबसाइटहरू खोल्न खोज्दा केहीमा सर्भरमा पहुँच नपुगेको, केहीमा “सेवा उपलब्ध नभएको” भन्ने सूचना देखिएको छ। समस्या नेपाल सरकारका केन्द्रीय तथा विदेशस्थित कूटनीतिक नियोगका वेबसाइटमा समेत देखिएपछि यो एउटै प्राविधिक पूर्वाधार, डोमेन वा […]

No persons extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
technology and computing
Unknown
Unknown