जाजरकोट । जाजरकोट अस्पतालमा चिकित्सको अभाव भएको भन्दै आज कार्यदलले कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीलाई जानकारी गराएको छ । अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहेकी कार्यदलको सदस्य धर्मशाला बस्नेतले मुख्यमन्त्री शाहीलाई तत्काल चिकित्सक पठाइदिन आग्रह गरिएको बताइन् । छलफलमा प्रदेशसभा सदस्य बेदराज सिंह, कल्याणी खडका तथा स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डाक्टर सुनिल पुनको समेत […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
health and medicine
Unknown
Unknown