बागलुङ । प्रिसियस एकेडेमी बागलुङको आयोजनामा कक्षा ८ सम्म अध्ययनरत छात्रछात्राका लागि दोस्रो संस्करणको कबड्डी प्रतियोगिता आयोजना हुने भएको छ। शुक्रबारदेखि सुरु हुने प्रतियोगिता आइतबारसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरी १४ विद्यालयका २७ टोली सहभागी हुने आयोजकले जनाएको छ। छात्रतर्फ १६ र छात्रातर्फ १५ टोलीले प्रतिस्पर्धा गर्नेछन्। बालबालिकाको शारीरिक तथा मानसिक विकाससँगै शैक्षिक […]

sports and athletics
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
Unknown
Unknown