रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी पश्चिम नवलपरासीको जिल्ला अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ भने अन्य सदस्य पदमा निर्विरोध भएको छ । दोस्रो जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचन कार्य तालिकाअनुसार प्रकाशित अन्तिम नामावलीअनुसार अध्यक्षमा देवी घिमिरे, सन्तोष पाण्डे, रामभवन यादव र रामजीबाबु पराजुलीले उम्मेदवारी दिएको निर्वाचन संयोजक सुधीर पाण्डेले जनाएका छन् । अधिवेशनका लागि २ […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
election and voting
standard news report