धादिङ । अविरल वर्षापछि धादिङको धौखोलामा मध्यराति भीषण बाढी आएको छ। नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका र ज्वालामुखी गाउँपालिकाको संगमस्थलमा रहेको धौखोलामा अचानक बाढीको बहाव बढेको हो। बाढी खोला आसपासका बस्तीमा पसेको छ। खोला छेउका घरहरू डुबानमा परेका छन्। कम्तीमा सात घरपरिवार विस्थापित हुने जोखिममा छन्। राति घरभित्रै बाढी पसेपछि स्थानीयवासी त्रसित भएका थिए। उनीहरू रातभर […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 2 more locations
Loading Map Engine...
environment and climate
natural disaster or severe weather
standard news report