नेपाल बार एशाेसिएशनलाई हामीले वाच डगको रूपमा हेर्दछौँ । त्यसैले कानुन नियम विधि पद्धति र संविधानभन्दा बाहिर कुनै पदाधिकारी वा न्यायाधीश वा प्रधान न्यायाधीश वा राज्यका कुनै पनि निकाय गएमा सही ट्र्याकमा ल्याउन ध्यानाकर्षण गराउने काम नेपाल बार एशसिएशनले गर्नसक्छ ।

law and judiciary
Unknown
Unknown
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...