वासिङ्टन डीसी । भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरोको रिहाइका लागि यसअघि आवाज उठाउँदै आएको सरकार अहिले भने उनलाई बिर्सिएको जस्तो देखिएको विपक्षी नेताहरूले बताएका छन् । गत जनवरीमा भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गर्ने अमेरिकी कदमलाई ‘घिनलाग्दो आक्रमण’ भन्दै मदुरोको रिहाइ माग गरेकी थिइन् । त्यतिबेला भेनेजुएलाका सभामुख होर्खे […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown