काठमाडौं। थाइल्यान्डबाट १८ किलो गाँजा बोकेर नेपाल आएका दुई भारतीय नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार रहेका छन्। उनीहरू क्याथे प्यासिफिक एयरलाइन्सको उडानमार्फत बैंककबाट हङकङ हुँदै काठमाडौं ओत्रेका थिए। कानुनको दायराबाट बच्न उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 1 more locations
Loading Map Engine...
crime and law enforcement
arrest or indictment
standard news report