काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकामाथि प्रश्न उठाएका छन्। राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले ठूला राजनीतिक दलका नेता जोडिएका भ्रष्टाचारका मुद्दा अघि नबढाएको भन्दै अख्तियारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे। शाहीले माओवादी लडाकु शिविर, गिरिबन्धु टी–इस्टेट, तारागाउँ जग्गा–सेयर, नेपाल आयल निगमको जग्गा खरिद, ओम्नी […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown