काठमाडौं – अभिनेत्री प्रियंका कार्कीले पहिलो पटक निर्माण गरेको फिल्म ‘मास्टर्नी’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच झन्डै २ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरले फिल्मको मूल कथावस्तु प्रस्तुत गर्दै शिक्षिका आमाले आफ्नी छोरीलाई जोगाउन गरेको संघर्षलाई केन्द्रमा राखेको छ। ट्रेलरअनुसार एक लेस्बियन युवतीले सिम्रन खड्काको पात्रसँग जबर्जस्ती सम्बन्ध राख्ने प्रयास […]




The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
movies and film
product launch or release
standard news report