अमेरिकी राज्य युटामा परिवारहरूले बच्चा जन्माउने दर इतिहासकै सबैभन्दा तल्लो विन्दुमा पुगेको छ। बढ्दो घरजग्गाको मूल्य, महँगो शिशु स्याहार, विवाहमा ढिलाइ र बदलिँदो सामाजिक दृष्टिकोणका कारण जन्मदर लगातार घट्दै गएको अनुसन्धानकर्ताहरूले बताएका छन्। युटा विमेन एन्ड लिडरसिप प्रोजेक्ट’की संस्थापक डा. सुजन म्याडसनले युटाको जन्मदर सन् २००७-२००८ तिर उत्कर्षमा पुगेर त्यसयता निरन्तर घटिरहेको जानकारी दिएकी छन्। […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other