मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरस्थित वासुदेव खोलाले गत मंगलबार बगाएकी ११ वर्षीया सुमित्रा भोलनको शव तीन दिनपछि फेला परेको छ। स्थानीयवासी टीकाराम भोलनकी छोरी सुमित्राको शव शुक्रबार बिहान बगाएको स्थानबाट करिब ७ किलोमिटर तल मनहरी गाउँपालिका–३ लामीटारस्थित राप्ती नदीमा फेला परेको हो। गत मंगलबार वासुदेव खोलामा आएको भेलले सुमित्रासहित चार बालिकालाई बगाएको थियो। तीमध्ये […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 1 more locations
Loading Map Engine...
environment and climate
Unknown
Unknown