काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य ललितजंग शाहीले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले आयोगले भदौ २४ गते भएका घटनाको छानबिनबाट पन्छिएको आरोप लगाउँदै खेद प्रकट गरेका हुन्। बुधबार राष्ट्रियसभाको बैठकमा विशेष समयमा बोल्दै शाहीले भदौ २३ र २४ गतेका घटनाको समग्र छानबिनका लागि […]

politics and government
Unknown
Unknown
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...