गुल्मीको सत्यवती गाउँपालिका–२ र ३ ठुलो लुम्पेकका पाखा–पखेरा, खोल्सा–खोल्सी र भिर–पहिरोमा प्रकृतिले आफैँ सिर्जना गरेका कलात्मक ढुङ्गा अहिले काठमाडौँमा प्रदर्शनीमा राखिएका छन् ।

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other