गायक बराल अस्पतालबाट डिस्चार्ज लोकप्रिय गायक यम बराल करिब दुई महिनाको अस्पताल बसाइ“ र उपचारपछि आज डिस्चार्ज भएका छन्। महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल सुरेश वाग्ले क्यान्सर सेन्टरबाट डिस्चार्ज भएपछि गायक बरालले आप्mनो उपचार यात्रामा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ, सहयोग, शुभेच्छा, प्रार्थना र हौसला दिने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन्। उनले आप्mनो उपचारमा निरन्तर समर्पित भई सेवा […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
entertainment and pop culture
ongoing situation or routine update
standard news report