काठमाण्डू, २८ साउन– कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कांग्रेस परजीवीका कारण बिग्रिएको बताएका छन । आज (शुक्रबार)बाट सुरु भएको कांग्रेस संस्थापन इतर समूहको भेलालाई सम्बोधन गर्दै जिल्ला सभापति थापाले यस्तो बाएका हुन । उनले भने, ‘तपाईँहरू परजीवी हो, परजीवी,’ उनले भने, ‘यी परजीवी कहिले गिरिजाबाबुका थिए, कहिले सुशीलदाका थिए, कहिले शेरबहादुर देउवाका थिए । अहिले […]
No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other