बागमती। हेटौँडा उपमहानगरपालिकालाई सुन्दर, सफा, र हराभरा पालिका बनाउन आजदेखि पालिकाले नगरलाई ‘शून्य फोहर’ महाअभियान सुरु गरेको छ। पालिकाले नगरलाई चालु आर्थिक वर्ष २०८३/८४ मा विंसं २०८३ घोषण गर्ने गरी नितीगत निर्णय भएकाले आजदेखि शून्य फोहर महाअभियान सुरु गरिएको हो। पालिका आसपासका सबै क्षेत्र, सरकारी कार्यालय, वडा कार्यालय, बैंक, विद्यालयलगायत सङ्घसंस्था र विभिन्न कार्यालयमा बिहान […]


The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
environment and climate
ongoing situation or routine update
standard news report