काठमाण्डू, २७ साउन– सल्यानमा भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन । दुर्घटनामा अन्य दुई जना घाइते भएको प्रहरीले जनाएको छ । छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत वनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बालुवा सङ्ग्रीबाट सल्लीबजारतर्फ फर्किने क्रममा रहेको उक्त जिप […]
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
transportation and transit
accident or crash
standard news report