काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाएका रविन्द्रकुमार मेहताको परिवार र गृह मन्त्रालयबीच सातबुँदे सहमति भएको छ। सहमतिपछि बुधबारदेखि सदरमुकाम इनरुवामा केन्द्रित गर्ने भनिएको आन्दोलन स्थगित गरिएको छ। मृतक मेहताको परिवार र गृहमन्त्री सुधन गुरुङबीच भएको सहमतिमा परिवारका माग यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ। सहमतिअनुसार मेहतालाई नेपाल सरकारबाट सहिद घोषणा गर्ने […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
other
standard news report